· खाद्यान्न, दलहन, तेलहन तथा औद्योगिक बालीहरूको व्यवसायीकरण तथा कृषि जैविक विविधताको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन मार्फत् खाद्य तथा पोषण सुरक्षा सुनिश्चिता कायम गरी गरिबी निवारणमा सहयोग पुर्याउने ।
· प्रमुख खाद्यान्न बाली, दलहन, तेलहन तथा औद्योगिक बालीको उत्पादन र उत्पादकत्व वृद्धि मार्फत् खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गरी देशलाई आत्मनिर्भर तुल्याउने ।